नक्कली भुटानी शरणार्थी प्रकरणको रिटको सुनुवाई आजपनि ‘हेर्दाहेर्दै’ मा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा हाल पुर्पक्षका लागि थुनामा रहेका १० प्रतिवादीको रिटको सुनुवाई सर्वोच्च अदालतमा आज पनि ‘हेर्दाहेर्दै’ मा सकिएको छ । यस प्रकरणमा हाल थुनामा रहेका  १० प्रतिवादीले दायर गरेको रिटको आजको सुनुवाई पनि हेर्दा हेर्दैमा सकिएको हो । आजको पेसी न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाई भएको थियो । … Continue reading नक्कली भुटानी शरणार्थी प्रकरणको रिटको सुनुवाई आजपनि ‘हेर्दाहेर्दै’ मा